लिग–२ त्रिकोणात्मक सिरिजकाे पहिलो खेलमा नेपाल र ओमान भिड्ने
काठमाडौं । नेपालले जुन दोस्रो सातादेखि अमेरिकामा सुरु हुने आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल, अमेरिका र