प्य्राङ्कस्टर आकाश सेढाईं पक्राउ, सात दिन हिरासतमै राखिने
काठमाडौं । ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा प्य्राङ्कस्टा आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल घर भई हाल भक्तपुर कौशलटार बस्ने