२०७८ मा न्याय क्षेत्र : जनचासोभन्दा राजनीतिक मुद्दा प्राथमिकतामा
काठमाडौं । २०७८ नेपालको न्यायपालिकाको लागि उथलपुथलको वर्ष रह्यो । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन, इतिहासमै पहिलो पटक सर्वोच्च परिसरभित्र प्रधानन्यायाधीशविरुद्ध नाराबाजी, कानुन व्यवसायीहरूमाथि बल प्रयोग मात्र भएन, शक्ति संघर्षको घानमा प्रधानन्यायाधीश निलम्बनमा