काठमाडौंमा फेरि थुप्रिन थाल्यो फोहोर, महामारीको जोखिमसँगै व्यवसायमा धक्का
काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक ठाउँमा फेरि फोहोर थुप्रिन थालेको छ । घर–घरबाट ल्याइएको फोहोर गल्ली, चोकमा थुप्रो लगाउँदा दुर्गन्धले जनस्वास्थ्य मात्र प्रभावित भएको छैन, फोहोर व्यवस्थापनमा काम गर्ने मजदूरले