पूर्वाधार सहप्रयोग कार्यविधि एक साताभित्र, इन्टरनेटकाे मूल्य घट्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक साताभित्र पूर्वाधार सहप्रयोगका लागि कार्यविधि ल्याउने भएको छ । टेकपानाले शुक्रबार राजधानीमा गरेको ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा