२४ लाख खोप प्रकरण : स्थानीय तहले टेरेनन् मन्त्रालयको निर्देशन, मन्त्रालय र मन्त्रीमाथि नै संशय
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको समयमा भाइरस विरुद्धको २४ लाख डोज खोप हराएपछि स्वास्थ्य मन्त्रालय एकाएक विवादमा तानियो । खरिद, अनुदानबाट प्राप्त भएको खोपमध्ये २४ लाख